back
CTIZAN AD

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७८ भदौ २३ बुधवार

699 

shares

२३ भदौँ, काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज भदौ २३ गते अन्तिम दिन रहेको छ । यी दुबै योजनाहरुले लाभांश वितरण प्रयोजनार्थ भोली भदौ २४ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै योजनाका इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालितरहेको यी दुवै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि ४०–४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १२:३० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...