back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको पाँचौँ टेस्ट रद्द

वि.सं.२०७८ भदौ २५ शुक्रवार

699 

shares

२५ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पाँचौँ तथा अन्तिम टेस्ट खेल रद्द भएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले भारतीय क्याम्पमा कोडिभ संक्रमण दर बढ्ने डरका कारण खेल रद्द गर्नु परेको जनाएको छ ।

भारतीय टिमका मूख्य प्रशिक्षक रवि शास्त्री पनि केही दिन अघि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

५ खेलको टेस्ट श्रृखलामा ४ खेल सकिदाँसम्म भारतले २-१ अग्रता लिएको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १४:३७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...