back
CTIZAN AD

एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी तीन विधेयक स्वीकृत

वि.सं.२०७८ भदौ २५ शुक्रवार

651 

shares

दौ २५, काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन वटा विधेयक स्वीकृत भएको छ । नेकपा (एमाले)का सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक स्वीकृत भएको हो ।

प्रतिनिधि सभा बैठकले ती अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो ।

तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए । एमाले सांसदको नाराबाजी छल्दै अर्थमन्त्री शर्मा रोस्ट्रममा पुगेर अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।

नेकपा एमालेले यसअघि जस्तै शुक्रबार पनि प्रतिनिधि सभामा अवरोध गरेको छ । एमालेले आफुँले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १५:४३ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...