back
CTIZAN AD

गण्डकी प्रदेशमा आज एक कोरोना संक्रमितको मृत्यु, १४९ जना संक्रमित

वि.सं.२०७८ भदौ २९ मंगलवार

738 

shares

२९ भदौ, पोखरा । गण्डकी प्रदेशमा १४९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलवार गोरखामा ६, म्याग्दीमा २, पर्वतमा २, तनहुँमा ५, कास्कीमा ९४, बाग्लुङमा ३, स्याङजामा १२ र नवलपरासीपूर्वमा १७ गरी १४१ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ५९ महिला र ८२ जना पुरुष रहेका छन् । प्रदेशमा सोमबारको तुलनामा संक्रमितको संख्या घटेको हो भने सोमबार मृत्यु हुनेको संख्या शून्य रहेकोमा आज १ जनाको मृत्यु भएको हो ।

आज थप १ जनाको मृत्यु भएसँगै प्रदेशमा हालसम्म १३३३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

मंगलवार थपिएका १४१ जनासँगै प्रदेशमा हालसम्म ८३ हजार ८१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८० हजार ७९९ जना निको भइसकेका छन् । सोमवार प्रदेशमा २०१ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल १६८१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १४४२ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९६९ वटा नमुना परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशमा थप १७१ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:३३ मा प्रकाशित

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...