back

सरकारलाई ओलीको प्रश्न : अरु सबै गर्न मिल्ने, बजेट पास गर्न किन नमिल्ने ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार

126 

shares
RBB AD
NTC AD

भदौ ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई बजेट बिहिनताको अवस्थामा पुर्‍याएको भन्दै सरकारको आलोचना गरेका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ‘अरु कुरा गर्न मिल्ने बजेट पास गर्न किन नमिल्ने ?’ भनि प्रश्न गरे ।

‘नेकपा एमालेको अवरोधका कारणले बजेट पास हुन सकेन भनेर भनेको मैँले सुने,’ उनले भनेका छन्, ‘हामीले नाराबाजी गरेका बेला रेल कुदे जस्तो मन्त्री कुदेर अरुथोक गर्न जान हुने बजेट किन पेस गर्न नहुने ?’

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसदमा तमासा देखाईरहेको पनि टिप्पणी गरेका छन् । उनले सबै चिज गराउनेले बजेट किन पास नगरेको भनि प्रश्न गरे ।

‘चाहिएको कुरा त रोकिएको रहेन छ त ? सभामुखले यो राख भन्ने तमासा देखिएको होइन्’, ओलीले भने ।

एक अर्को प्रसङ्गमा बोल्दै ओलीले शान्तिपूर्णं आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । उनले शान्तिपूर्णं रुपमा पनि बोल्न रोक्न खोजिएको भन्दै आपत्ति जनाए ।

सम्बन्धित समाचार

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?

एमाले कमजोर भएको छैन्, २/४ सडेका तत्वहरु बाहिरिए : ओली

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालमै पहिलो पटक विज्ञहरुद्वारा च्याङग्राको भुवा परीक्षण

नेपालमै पहिलो पटक विज्ञहरुद्वारा च्याङग्राको भुवा परीक्षण

सन्तोष गौतम, म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना...

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको पार्टी जनता समाजवादीलाई...

माइतबाट फर्किएकी श्रीमतीको हत्या आरोपमा पक्राउ

माइतबाट फर्किएकी श्रीमतीको हत्या आरोपमा पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी...

संरक्षणको अभावमा जीर्ण बन्दै सेनवंशी राजाले प्रयोग गरेको तोप

संरक्षणको अभावमा जीर्ण बन्दै सेनवंशी राजाले प्रयोग गरेको तोप

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा...

हिरासतमै छँदा अस्पताल भर्ना हुनका लागि अब सिफारिस अनिवार्य

हिरासतमै छँदा अस्पताल भर्ना हुनका लागि अब सिफारिस अनिवार्य

काठमाडौँ । अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल...

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था तत्काल सुरु गर्न आग्रह

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था तत्काल सुरु गर्न आग्रह

काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान...