back
CTIZAN AD

घोराहीको बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा

वि.सं.२०७८ असोज ५ मंगलवार

840 

shares

देउखुरी, उद्योग वाणिज्य सङ्घ दाङ्द्वारा घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा पुगेको छ ।

करिब एक हजार क्षमताको सो सभागृह विसं २०७४ देखि निर्माण सुरुआत गरिएको थियो । जिल्लामा सभागृह नहुँदा राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न अप्ठेरो अवस्थामा थियो ।

घोराही उपमहानगरपालिका–१४ मा करिब रु ३० करोडका लगानीमा निर्माणाधीन सो सभागृहको काम करिब ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सङ्घका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले बहुउद्देश्यीय सभागृह निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार घोराही नगर विकास समितिले दिएको १२ कठ्ठा बढी जग्गामा सभागृह निर्माण सुरु गरिएको थियो । उनले भने, “सभागृह सम्पन्न भएपछि जिल्लालाई आर्थिक दृष्टिकोणले राहत मिल्ने छ ।”
रासस

वि.सं.२०७८ असोज ५ मंगलवार १३:१७ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...