back
CTIZAN AD

के तपाई पनि रातको खाना ढिलो खाने गर्नुभएको छ ?

वि.सं.२०७८ असोज ५ मंगलवार

3K 

shares

कतिपय मानिसहरु रातिको खाना ढिलो गरी खान्छन् । केहीले १० देखि ११ बजे त केहीले १२ बजेपनि खाने गरेको पाइन्छ । तर, स्वास्थ्यविज्ञहरु राति ढिलोगरी खाना खानु स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् ।

यो मामलामा स्वास्थ्यविज्ञ भन्छन्– यदि ढिलो गरी खाना खाने गर्नुभएको छ भने तपाईले खानाले होइन विमारले पेट भरिरहनु भएको छ । विज्ञका अनुसार खाना रातिको ७ देखि ८ बजेभित्रमा खाइसक्नुपर्छ । सास्त्रमा पनि रातिको खाना यहि समयमा खानुपर्ने बताइएको छ । यदि तपाई रातको खना ७ देखि ८ बजेभित्रमा खानेगर्नुभएको छ भने यो सबैभन्दा राम्रो हुनेछ ।

Don't argue with your uncle; enjoy Thanksgiving at a restaurant | Food & Dining Magazine

हामी नेपालीहरुको घरमा प्राय बिहानको १० बजे खाना खाइसकेका हुन्छौं । बिहानको खाना खाइसकेपछि लामो समय विभिन्न कामममा सक्रिय रहने हुनाले दिनको खाना सहजरुपमा पाचन हुन्छ । तर, रातमा खाना पनि ढिलो खाने तथा शरिर पनि सक्रिय नहुने हुनाले पाचन प्रक्रियामापनि समस्या हुन्छ । रात होस् या दिन खानाको पाचन प्रक्रियाका लागि तीनघण्टा भन्दा बढी समय आवस्यक हुन्छ । तर कतिपय मानिसहरुको बानी रातिको खाना खाएपछि सुतिहाल्ने हुन्छ ।

त्यसैले राति ढिलो गरी खाना खाने र छिटो सुत्ने गर्नाले पेट सम्बन्धी समस्या आउछ । साथै ढिलो खाना खाँदा त्यसले मुटुलाइ पनि असर गर्ने बताइन्छ ।

Sunday diet plan - Diabetes Asia Health Magazine

रातिको समयमा छिटो खाना खाँदा निद्रा राम्रो लाग्दछ । रातको समयमा खाना खाँदा दिउँसो भन्दा कम खानु राम्रो हुन्छ । यदि तपाई रातिको समयमा ७ बजे खाना खानुुुहुन्छ भने त्यसको २–३ घण्टापछि एक गिलास दूध पनि पिउन सक्नुहुन्छ ।

Veg Thali - Rs 115 , book now at 16, Airport Area, Juhu, Mumbai, Maharashtra 400049, IndiaMumbai, India

 

वि.सं.२०७८ असोज ५ मंगलवार १४:२१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...