back
CTIZAN AD

मोरङमा पैँतीस दल दर्ता

वि.सं.२०७३ फागुन १६ सोमवार

807 

shares

१६ फागुन, विराटनगर । मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो ।

नेकपा (माले), नेकपा (संयुक्त), मूलवासी पार्टी नेपाल र राष्ट्रवादी पार्टी निर्धारित अवधि पार गरेर दर्ताका लागि आवेदन आए पनि सूचीकृत नभएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार दल दर्ताका लागि आवेदन दिएको उहाँले जानकारी गराउनुभयो ।

वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा दर्ता हुन नसकेका दलले पार्टीको आधिकारिक छाप पाउन नसक्ने र स्वतन्त्र उम्मेदवारका रुपमामात्र निर्वाचनको छाप पाउने सो कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ फागुन १६ सोमवार १३:१० मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...