back
CTIZAN AD

भारतीय मुलकी अनिता बनिन् क्यानडाको रक्षामन्त्री

वि.सं.२०७८ कात्तिक १० बुधवार

831 

shares

भारतीय मुलकी अनिता आनंन्द क्यानडाको रक्षामन्त्री बनेकी छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले मंगलवार आनन्दलाई रक्षामन्त्री बनाएका हुन् ।

यो भन्दा अगाडि रक्षामन्त्री रहेका हरजीत सज्जनको विपक्षी पार्टीले राजिनामा मागेका थिए । उनीहरु सरकारले सेनाको अनु्चित व्यवहारको विरुद्धमा कुनैपनि कदम नउठाएको आरोप लगाएका थिए ।

Anita Anand replaces Harjit Sajjan as Canada's Defence Minister

क्यानडाको सशस्त्र सेना यौन दुराचारको आरोप खेपिरहेको अवस्थामा भारतीय मुलकी आनन्द रक्षामन्त्री बनेकी हुन् ।

बीबीसीका अनुसार क्यानडाका अधिकारकर्मीहरुले क्यानेडियन सेनाभित्र रहेको विकृतिका विरुद्ध आवाज उठाउँदै महिला मन्त्री बनाउनुपर्ने माग समेत गरेका थिए ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:४१ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...