back
CTIZAN AD

नेपाली दूतावास ओमानद्धारा खोप लगाउन अनुरोध (यी हुन् खोप केन्द्रहरु)

वि.सं.२०७८ कात्तिक २४ बुधवार

690 

shares

ओमान । नेपाली दूतावास ओमानले ओमानको विभिन्न क्षेत्रमा रहेका नेपालीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।

दूतावासले कोरोना भाइरसको उत्परिवर्तित रुप कुनै पनि समय र स्वरुपमा देखापर्न सक्नेबारे विज्ञहरुले सचेत गराइरहेको बताउँदै अहिलेसम्म कोरोना भाइरसको खोप नलाएका नेपालीहरुलाई ओमान सरकारद्धारा संचालित विभिन्न केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरेको हो ।

‘ओमान सरकारले विदेशी नागरिकहरुलाई समेत सहभागी गराउने अभिप्रायले आगामी दिनमा ओमानभरी विभिन्न प्रशासकिय क्षेत्रमा रहेका/तोकिएका सरकारी स्वास्थ्य केन्द्रहरुबाट (यसै सूचनासाथ संलग्न) खोप लगाउने तयारी गरेकाले अझसम्म पनि खोप नलिनु भएका नेपालीहरुलाई आ–आफ्नो पायक पर्ने खोपकेन्द्रहरुमा गई कोरोना भाइरस विरुद्धको खोप लिनु हुन ओमानमा बस्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

May be an image of text

May be an image of ‎text that says '‎لطنة No وزارة Vaccination Centers for Non-Omani all Over Governorates Governorates Muscat Wallayt Seeb Governorates COVID Vaacination Center Oman Convention and Exhibition Center Wallayt Nizwa Al-Dakhliya Adam Bahla COVID Vaacination Center -Nizwa Sports Club Hall -Jabel alakhdar Hospital General Hall office of Wali Adam -Bahla Hospital IziHospit General Hall at office of Wali of Samail Samail Governorates Al Dahira Wallayit Ibri Yanqil Dhank COVID Vaacination Center CDC Center Center Sport Hall at Dhank 1‎'‎

May be an image of ‎text that says '‎لطنة Governorates الصحة وزارة S.AI Batina Wallayt Barka Nakhal Wadi Maawel COVID Vaacination Center CDC Center Al Rustaq Ai Awabi Governorates CDC Center Wallayt Hima COVID Vaacination Center Hima Hospital Ajayez Health Center Al Wusta Mahoot Duqum Mahoot Health Center Al Khaloof Health Center Najda Health Center Sarab Health Center Wabi sail Health Center Duqum Hospital Ras Madrakah Health Center Wadi Heta' am Health Center Al Jazer Hospital AI Gubra shamaliya Health Center Al Gubra Janubia Health Center Al Lakbi Health Center Al Jazer‎'‎

May be an image of ‎text that says '‎OF الصحّة وزارة Governorates Wallayt Burimi Burimi COVID Vaacination Center CDC Center (not stable Fayad Health Center -H”feet Health Center Wadi A Health Center -Mahda Health Center Ruwdha Health Center Mahda Sinaina Sinaina Health Center 5‎'‎

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:३६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...