back
CTIZAN AD

तपाइलाई शरिरमा मुसा आएको छ ? यसरी गर्नुहोस घरेलु उपचार

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

1.3K 

shares

सन्सारन्युज । जीवनमा कुनै समय आफ्नो शरिरमा मुसा नआएको मानिस कमै होलान । केहि मानिसको शरिरमा आएको मुसा छिटै निको हुने गर्छ भने केहिलाई भने मुसाले निकै सताउने गर्दछ । आचार्य बालकृष्णले औषध दर्शन पुस्तकमा शरिरमा आएका मुसा वा ठेलाको निको गराउन घरेलु उपचारको सजिलो विधि सुझाएका छन् ।

खाने चुना, सज्जीक्षार, कपडा धुने सोडा १०/१० ग्राम र गेरु २ ग्राम व्यवस्था गर्ने । यी सबैलाई मिसाएर थोरै पानी हालेर पिसेर मलम बनाउने । सो मलम मुसाहरुमा सफा कपडाको सहायताले लगाउने । एकपटक लगाउँदा मुसा सुख्न थाल्छ । यदि एकपटक लगाउँदा मुसा सुकेन भने १/२ दिनको अन्तराल गरेर पुनः १/२ पटक लगाउँन सकिन्छ । यस्तै शरिरमा ठेला आएको छ भने त्यसलाई सफा धारीलो बस्तुले काटेर सो मलम केहि दिन लगाउनाले ठेला निको हुन्छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार २१:०४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...