back
CTIZAN AD

नेपाली सेनाद्धारा लिखित परीक्षाको कार्यतालिका सार्वजनिक (तालिकासहित)

वि.सं.२०७८ मंसिर ६ सोमवार

981 

shares

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सेनाको लेखा उपसेनानी, प्राड उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत (खुल्ला तथा समावेशी र आन्तरिक) पदका उम्मेदवारहरुको लिखित परीक्षा कार्य तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ आइतवार जारी कार्य तालिका

वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:३८ मा प्रकाशित