back
CTIZAN AD

सक्रिय राजनीतिबाट बाहिरिने सोंचमा प्रचण्ड, भन्छन् – अनुभवको संस्मरण लेख्ने मन छ

वि.सं.२०७८ मंसिर ७ मंगलवार

627 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुँलाई नेतृत्व छोड्न मन भएको बताएका छन् । मंगलबार अखिल नेपाल शिक्षक संगठनको दोस्रो राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिक जीवनबाट बाहिरिन खोजेको बताएका हुन् ।

‘मलाई नेतृत्व छिटोभन्दा छिटो छोड्न मन छ, राजनीतिबाट अहिलेसम्म गरेको अनुभवको संस्मरण लेख्ने मन छ’, प्रचण्डले भनेका छन्, ‘यसो हेर्छु दायाँबायाँ छाँटकाँट देख्दिन, बेला भएको छैन भन्ने लाग्छ, आफ्नो अन्तर आत्माले मान्दैन।’

उनले नेतृत्व विकासको प्रश्न निकै महत्वपूर्णं भएको भन्दै त्यो इतिहास र आन्दोलनले बनाउने बताए । नेतृत्वको विकास जनताले गर्ने उनको भनाई छ ।

प्रचण्डले यसअघि पनि नेतृत्वको हस्तान्तरणका विषयमा आफुँ इच्छुक भएको तर, उपयुक्त पात्र नभेटिएको बताएका थिए ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १७:०१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...