back
CTIZAN AD

सोलुखुम्बुबाट ल्याइन रेनुका थापाले ‘भिरमह’

वि.सं.२०७३ फागुन २३ सोमवार

882 

shares

17022426_10154784015271117_6049006447578128243_n (1)

काठमाण्डौं । साहित्यकार रेनुका थापा ‘सोलु’ को उपन्यास ‘भिरमह’ एक समारोहका बीच बिमोचन भएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा योङ्ग प्रीन्सेस अफ द युनिभर्स २०१७ रक्षा थापा, साहित्यकार युग पाठक,डा. रजनी ढकाल, सङ्गीत श्रोता र दावा गेल्जेन शेर्पाले संयुक्त रुपमा उक्त कृति विमोचन गरे ।
कृतिको विषयमा डा. साबित्री मल्ल कक्षपती, डा.रजनी ढकाल, युग पाठक र सङ्गीत श्रोताले टिप्पणी गरेका थिए । महिला हिंसा,महिला सशक्तिकरण, हक अधिकार र कर्तव्यका कुरालाई विषयवस्तमा आधारित उक्त कृतिले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा वक्ताहरुको भनाइ थियो । कृतिलाई सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशित गरेको हो ।

वि.सं.२०७३ फागुन २३ सोमवार ०५:१२ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...