back
CTIZAN AD

‘नयाँ नेतृत्वलाई सहयोग गर्छु’ भन्ने कमल थापा गएनन् पार्टी बैठकमा

वि.सं.२०७८ मंसिर २२ बुधवार

642 

shares

काठमाडौं । ‘नयाँ नेतृत्वको सहयोग गर्छु’ भन्ने राप्रपाका निर्वतमान अध्यक्ष कमल थापा बुधबारदेखि सुरु भएको राप्रपाको पहिलो केन्द्रीय कमिटी बैठकमा भने अनुपस्थित भएका छन् । बैठक स्थलमा उनको लागि राखिएको कुर्सी खाली छ ।

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनसँगैको कुर्सी राखिएको छ । बैठक स्थलमा निवर्तमान अध्यक्षद्धय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने लिङ्देनको दायाँ तर्फ बसेका छन् ।

थापाले पार्टी अध्यक्षको लागि भएको निर्वाचनमा हारेसँगै पार्टीको आन्तरिक विषयमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै विरोध जनाउँदै आएका छन् । उनले उक्त विषयमा छानबिन गर्न पनि माग गरेका छन् ।

उनको अनुपस्थिति बिनै बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेण्डा राख्ने बताइएको छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १५:२९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...