back
CTIZAN AD

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठकमा किन गएनन् पौडेल र सिंह ?

वि.सं.२०७८ मंसिर २३ बिहीवार

654 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह उपस्थित छैनन् ।

आजको बैठकमा संस्थापन पक्षले विधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरेकाे छ । संस्थापन पक्षले केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव ल्याउन लागेको हो । पौडेल पक्षले भने यसअघि नै उक्त प्रस्तावप्रति विरोध जनाएको थियो ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनमा आकांक्षीहरुको व्यवस्थापन गर्न नसकेपछि देउवाले विधान संशोधन गरेर पदाधिकारी थप्ने तयारी गरेका हुन् ।

आफ्नो पक्षको विरोधका बीच प्रस्ताव ल्याउन लागेसँगै पौडेल र सिंहले विरोधस्वरुप बैठकमा अनुपस्थित भएका हुन् ।

 

वि.सं.२०७८ मंसिर २३ बिहीवार १४:२७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...