back
CTIZAN AD

कांग्रेस महाधिवेशन : ५७ जनाले फिर्ता लिए आफ्नो उम्मेद्वारी

वि.सं.२०७८ मंसिर २६ आइतवार

618 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका *५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

आइतबार दिउँसो साढे १२ बजेसम्म नाम फिर्ता लिने समय तोकिएकोमा उनीहरुले फिर्ता लिएका हुन् ।

फिर्ता लिनेमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका छन् । केहीले फिर्ता लिएसँगै सोही क्लष्टरमा उम्मेदवारी दिएका अन्य भने निर्विरोध निर्वाचित भएका छन् । देउवा समूहमा रहेका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश दुईमा खुलातर्फबाट उमेदवारी दिएका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन् ।

यस्तै, सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

(यसअघि उम्मेदवारी फिर्ता लिनेकाे संख्या अन्यथा हुन गएकाेमा सच्चाइएकाे छ ।)

वि.सं.२०७८ मंसिर २६ आइतवार १३:१७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...