back
CTIZAN AD

कांग्रेस महाधिवेशन : क–कसले फिर्ता लिए उम्मेदवारी ? (सूचीसहित)

वि.सं.२०७८ मंसिर २६ आइतवार

633 

shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दिएका ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार दिउँसो साढे १२ बजेसम्म नाम फिर्ता लिने समय तोकिएकोमा उनीहरुले फिर्ता लिएका हुन् ।

कांग्रेसको निर्वाचन समितिले जनाएअनुसार २ जना पदाधिकारी र ५५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा पदाधिकारीतर्फ सभापतिका उम्मेदवार युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र चौधरी छन् । अन्य ५५ जना केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा छन् ।

क–कसले फिर्ता लिए उम्मेदवारी ?

वि.सं.२०७८ मंसिर २६ आइतवार १४:१२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...