back
CTIZAN AD

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न

वि.सं.२०७८ पुस ३ शनिवार

2.6K 

shares

ललितपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) महालक्ष्मी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न् भएको छ ।

लक्ष्मी सिंहको सभापतित्वमा शनिवार सानागाउँ सिद्धिपुरमा सम्पन्न भएको उक्त अधिबेशनमा प्रमुख अतिथि महालक्ष्मी नगरपालिका समितिका अध्यक्ष श्याम कृष्ण महर्जन र विशेष अतिथि ललितपुर जिल्ला समितिका सदस्य राम गोपाल सिंहले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

No description available.

सोहि अधिबेशन कार्यक्रममा अतिथि अर्जुन थापा र अरुण श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

No description available.

सो सम्मेलनले लक्ष्मी सिंह इञ्चार्ज, राधा श्रेष्ठ सहइञ्चार्ज र सुष्मा कट्टेल अध्यक्ष रहेको ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

No description available.

No description available.

No description available.

 

वि.सं.२०७८ पुस ३ शनिवार १८:०८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...