back
CTIZAN AD

भारतविरुद्ध नेपाल १-० गोलले पराजित

वि.सं.२०७८ पुस ४ आइतवार

759 

shares

४ पुष, काठमाडौँ । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा भारतविरुद्ध नेपाल १–० गोलले पराजित भएको छ ।

खेलको ७६ औं मिेनटमा पियंका देवीले गोल गर्दै भारतलाई जित दिलाएकी थिइन् । जितसँगै भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आज हुने दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा नेपाल फाइनल पुग्नेछ ।

वि.सं.२०७८ पुस ४ आइतवार १६:५४ मा प्रकाशित