back
CTIZAN AD

कांग्रेसको महामन्त्री बनेसँगै गगन थापा पनि गए शीर्ष सर्वदलीय बैठकमा

वि.सं.२०७८ पुस ४ आइतवार

894 

shares

काठमाडौं । बालुवाटारमा बसेको शीर्ष नेताहरुको सर्वदलीय बैठकमा कांग्रेसका महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट थापालाई पनि बैठकमा सहभागी गराएका हुन् ।

संसदमा सहभागी दलका शीर्ष नेताहरुको सहभागीता रहेको बैठकमा महामन्त्री थापासँगै कांग्रेसको तर्फबाट नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णंबहादुर खड्का पनि सहभागी छन् । पौडेल सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजकका हैसियतमा उपस्थित भएका हुन् ।

थापा यसअघि शीर्ष तहको बैठकमा सहभागि हुन पाएका थिएनन् । कांग्रेस महामन्त्री निर्वाचित भएसँगै देउवाले थापालाई अगाडि सारेका हुन् ।

वि.सं.२०७८ पुस ४ आइतवार १७:२६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...