back
CTIZAN AD

माओवादी केन्द्रको बन्दसत्र संचालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

वि.सं.२०७८ पुस १२ सोमवार

633 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र सुरु भएको छ । आइतवारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौ महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

बन्दसत्र संचालनका लागि पार्टीका नेताहरु कृष्ण बहादुर महरा, गिरीराजमणि पोखरेल, गणेश साह, पूर्णकुमारी सुवेदी, परशुराम तामाङ, पर्शुराम रम्तेल र रुपा महर्जन रहेको ७ सदस्यीय अध्यक्ष मण्डल समेत गठन गरिएको छ ।

बन्दसत्रको सुरुवातमा पार्टीका अध्यक्ष प्रचण्डले आफुले तयार गरेको राजनीतिक प्रतिबेदन पढेर सुनाइरहेको बताइएको छ ।

महाधिबेशनको बन्दसत्रमा देशभरीबाट आएका झण्डै १७ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बन्द सत्रमा अध्यक्ष दाहालको प्रतिवेदन र नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । अध्यक्षको राजनीतिक प्रतिवेदन, नेता गुरुङको विधान संशोधन प्रस्ताव पेश गरेपछि सहभागी प्रतिनिधिलाई १५ समुहमा विभाजन गरेर छलफल गरिने बताइएको छ । उक्त प्रतिवेदन पारित भएसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु गरिन बताइएको छ ।

यी हुन् नेकपा माओवादी केन्द्रको १५ पदाधिकारीमा नयाँ आकांंक्षी

वि.सं.२०७८ पुस १२ सोमवार १२:५७ मा प्रकाशित

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र...

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि...

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण...