काठमाडौं । नेकपा (एकिकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ ।
दुवै पार्टीबीच मंगलवार दिउँसो १२ः३० बजे राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा भृकुटी मण्डपमा एकता घोषणा कार्यक्रम हुने एकिकृत समाजवादी पार्टीले जानकारी दिएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार २०:३३ मा प्रकाशित






























