back
CTIZAN AD

अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी

वि.सं.२०७८ पुस १५ बिहीवार

810 

shares

१५ पुष, काठमाडौँ । अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ । स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो ।

स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको छ ।

वि.सं.२०७८ पुस १५ बिहीवार १३:४३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...