back
CTIZAN AD

मिश्र र लिङदेनको भेटपछि खगेन्द्र संग्रौलाले भने-भेडा भेडासँग, राजावादी राजावादीसँग

वि.सं.२०७८ पुस १६ शुक्रवार

729 

shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनवीच भएको भेटवार्तालाई लिएर लेखक तथा सामाजिक अभियन्ता खगेन्द्र संग्रौलाले भेडा भेडासँग, राजावादी राजावादीसँग भएको टिप्पणी गरेका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन र विवेकशील साझाका अध्यक्ष मिश्रले शुक्रबार पहिलोपटक पार्टी एकताबारे औपचारिक छलफल गरेको खबर सार्वजनिक भएपछि लेखक संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्।


‘गजप! पार्टी एकताको प्रस्ताव लिएर राप्रपाका राजेन्द्र लिङ्देन समक्ष साझा–विवेकशीलका रवीन्द्र मिश्र हाजिर । बस्, गर्ने यसो हो । भेडा भेडासँग,राजावादी राजवादीसँग !’ लेखक संग्रौलाले सामाजिक संजालमा लेखेका छन् ।

लिङ्देन र मिश्रबीच पार्टी एकताबारे औपचारिक रुपमै छलफल सुरु, कहिलेसम्म होला एकता ?

वि.सं.२०७८ पुस १६ शुक्रवार १५:०६ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...