back
CTIZAN AD

माओवादीमा निर्वाचनको अभ्यास हुँदै, यसरी हुँदैछ तयारी

वि.सं.२०७८ पुस १७ शनिवार

864 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिबेशनमा निर्वाचनको अभ्यास गरिने भएको छ ।

नेकपा माओवादी केन्द्र स्रोतका अनुसार दलित, महिला, युवा, जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडिएको, अल्पसंख्यक तथा खस आर्यमा समेत कलस्टर बनाई निर्वाचन अभ्यास हुने भएको हो ।

सो पार्टीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय समिति मध्ये झण्डै सवासयले मात्र खुल्ला उम्मेदवारी दिन पाउने स्थिति बलियो बनेको छ भने बाँकी अरु कलस्टरबाट चुनिएर आउनुपर्नेछ ।

झण्डै १६ सय प्रतिनिधिमध्ये ५ सय भन्दा बढीले केन्द्रीय समितिमा आकांक्षा राखेको अनुमान भएसँगै माओवादीले सबै प्रदेश १० वटै (७ भुगोल र ३ गैर भुगोल) बाट छलफल गरी नाम सिफारिस गराउने र त्यसको आधारमा नेतृत्वले सहमतिको प्रयास गराउने बताइएको छ । सहमति हुन नसेकका ठाउँमा मात्र निर्वाचन गराइने स्रोतले जनाएको छ ।

नेकपा माओवादीको सोमबारदेखि जारी बन्दसत्र शनिवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शनिवार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य. देवप्रसाद गुरुङले जवाफ दिने र त्यसपश्चात पार्टीको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, तर, फरकमतप्रति देखाइयाे मौनता

वि.सं.२०७८ पुस १७ शनिवार १०:२८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...