back
CTIZAN AD

सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ पुस १८ आइतवार

726 

shares

१८ पुष, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८.९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

वि.सं.२०७८ पुस १८ आइतवार १६:५० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...