back
CTIZAN AD

३२ अंकले बढ्यो नेप्से

वि.सं.२०७८ पुस १९ सोमवार

507 

shares

१९ पुष, काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेप्से ३२ दशमलव ०३ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २६१६ दशमबल ९४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब १२ अंकले बढेर ४८७ दशमलब ८७ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३० कम्पनीका ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैंयाँ बराबरका ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५४ हजार ५ सय ५ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, अपी पावर, शिवम सिमेन्ट, नबिल बैंक, नेपाल बङ्गलादेश बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा मध्य भोटेकोशी जलविद्यृत, गुराँस लाईफ इन्स्योरेन्स, एनआईशी एशिया लघुवित्त, साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, फास्ट माईक्रोफाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने रुरु जलविद्यृत, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ पुस १९ सोमवार १५:३० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...