back
CTIZAN AD

राष्ट्रियसभा निर्वाचन: यी हुन् नेपाली कांग्रेसका उम्मेदवार

वि.सं.२०७८ पुस २० मंगलवार

612 

shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले आगामी माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा गोपाल कुमार बस्नेत, बागमती प्रदेशमा कृष्ण प्रसाद पौडेल, गण्डमी प्रदेशबाट कमला पन्त, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशबाट युवराज शर्मा र सुदूरपश्चिम प्रदेशबाट नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको हो ।

यहि माघ १२ गते राष्ट्रियसभाको १९ सदस्यका लागि हुने निर्वाचनका लागि आज बिहान १० देखि .दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले सम्बन्धीत प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौडा, गण्डकीको पोखरा,लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुुदुरपश्चिमको धनगढीमा रहेको निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराउन सक्नेछन् ।

May be an image of text

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

वि.सं.२०७८ पुस २० मंगलवार १०:३६ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...