back
CTIZAN AD

स्वास्थ्य मन्त्रालयद्धारा लक्षित वर्गलाई दिइन लागेको थप खोप कार्यक्रम स्थगीत

वि.सं.२०७८ पुस २० मंगलवार

738 

shares

काठमाडौं । नेपालमा केही लक्षित वर्गका समुहलाई कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप उपलब्ध गराइने भनिएकोमा हाललाई त्यो स्थगीत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यहि पुष १९ गतेदेखि लक्षित वर्गका लागि कोभिड १९ खोपको थप मात्रा खोप दिनेबारे जारी भएको सूचना अनुसारको कार्यक्रमलाई हाल स्थगीत गरिएको जनाएको हो ।

‘सबै नागरिकलाई कोभिड १९ विरुद्धको पूरा मात्रा खोप चाडै उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सन्चालन गर्न आवस्यक छ’मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ,‘त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिना देखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’

सरकारले यसअघि मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु, एच.आई.भी भएका विरामीहरु, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका विरामीहरु र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिहरु उक्त अतिरिक्त खोप लगाउने सूचना जारी गरेको थियो ।

No photo description available.

 

वि.सं.२०७८ पुस २० मंगलवार २०:५६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...