back
CTIZAN AD

विनोद चौधरीलाई कारबाही गर्न माग गर्दै उजुरी (पत्रसहित)

वि.सं.२०७८ पुस २२ बिहीवार

594 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुभाषचन्द्र यादवले विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका हालै सम्पन्न १४ औं महाधिवेशनमा खुल्ला तर्फबाट निर्वाचित चौधरी विधान विपरित हुने गरी केन्द्रीय सदस्य बनेको भन्दै यादवले निर्वाचन आयोगमा उजुरी समेत दिएका छन् ।

‘नेपाली कांग्रेसको हालसालै सम्पन्न १४ औं महाधिवेशनको लागि नेपाली कांग्रेसको विधान, २०१७ .(संशोधनसहित) ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरुका लागि निश्चित मापदण्ड बनाएरको र सो मापदण्ड विपरित केन्द्रीय सदस्य मधेशी (खुल्ला (५) पवदका लागि भएको प्रचिश्पर्धामा विधानको व्यवस्था विपरीत विनोद चौधरी निर्वाचित भएको भनिएकोले निजलाई उक्त केन्द्रीय सदस्य पदबाट हटाई निजको ठाउँमा म निबेदक निकटतम प्रतिश्प्रधी डा. सुभाष चन्द्र यादवले नाम समावेश गरी पाउन निम्न लिखित उजुरी निवदेन पेश गर्दछु ।’ यादवको उजुरी पत्रमा लेखिएको छ ।

 

 

वि.सं.२०७८ पुस २२ बिहीवार १०:२४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...