back
CTIZAN AD

नारायणहिटीभित्र रेष्टुरेण्ट संचालन बारे सरकारले बनायो छानविन समिति

वि.सं.२०७८ पुस २२ बिहीवार

678 

shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा बन्न लागेको रेष्टुरेण्ट बारे सरकारले छानविन समिति बनाएको छ ।

दरबार संग्रहालयभित्र बतास अर्गनाइजेशनले प्रति रोपनी ५० हजार तिर्नेगरी १० रोपनीमा बनाउन लागेको उक्त रेष्टुरेण्टका विषयमा छानविन गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा विहीवार ५ सदस्यीय समिति गठन गरिएको हो । टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेको उक्त समितिलाई ३ दिनको म्याद दिएर राय/सुझावसहित प्रतिवेदन पेश गर्न मन्त्रायले निर्देशन दिएको छ ।

पर्यटन मन्त्रालयको निर्देशनमा नारायणहिटीमा रेष्टुरेण्ट बनाउन रोक

वि.सं.२०७८ पुस २२ बिहीवार १४:२० मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...