back
CTIZAN AD

वलिउड अभिनेत्री दीपिका पादुकोणको एक महिनाको कमाई तीन करोड बढी

वि.सं.२०७८ पुस २२ बिहीवार

696 

shares

वलिउड अभिनेत्री दिपीका पादुकोण १ महिनामै तीन करोड भन्दा बढी कमाउँछीन् । एक रिर्पोटका अनुसार उनको १ वर्षको कमाई ४० करोड बढी रहेको छ । उनले एक फिल्ममा अभिनय गरेको झण्डै १० करोड लिने गरेकी छन् ।

दीपिकाले राजनीकान्तसँग खेलेको कोचादाइया फिल्ममा २ दिनमात्र अभिनय गरेको ३ करोड फिस लिएकी थिइन् भने साहरुख खानको फिल्म पठानका लागि १५ करोड भारु लिएको बताइएको छ । त्यसका अलवा दीपिकाले प्रत्येक विज्ञापनमा खेलेको ५० लाख रुपैयाँ लिने गरेको पनि एक रिर्पोटमा उल्लखेछ ।

यी हुन् सबैभन्दा बढी कमाएका दीपिका अभिनित ४ फिल्म
दिपीका पादुकोणले अभिनय गरेका चार फिल्मले सबैभन्दा बढी कमाई गरेका थिए । जसमा रेस २ ले १७५ करोड, ए जवानी है दीवानी ३०४ करोड, चेन्नई एक्सप्रेस ४२३ करोड र रामलीलाले २२० करोड कमाएको थियो । रामलीला फिल्ममा उनले रणवीर सिंहसँग अभिनय गरेकी थिइन् । उनै सिंहसँग २०१८ मा इटली पुगेर विहे गरेकी थिइन् ।

यी तीन पुरुषसँगको सम्बन्धमा चर्चामा रहिन् दीपिका
मोडलिङ करियरमा दीपिकाका नजिदिक थिए निहार पाण्डे । मोडलिङ क्षेत्रमा संघर्ष गरिहेकी उनी त्यतिबेला पाण्डेसँग सम्बन्धमा रहेकी थिइन् भने त्यसयता व्यवसायी विजय माल्याका छोरा सिद्धार्थ माल्या र तेस्रोमा रण्विर कपुरसँगको सम्बन्धमा रहेकी थिइन् । त्यतिबेला उनले आफ्नो घाँटीमा रणविर कपुरको नाममा (आरके) लेखेको ट्याटु समेत बनाएकी थिइन् ।

May be an image of 2 people and people standing

रणविरसँगको ब्रेकअपपछि मात्र रणविर सिंह उनको जीवनमा आएका थिए । ती तीन पुरुषसगको सम्बन्ध सफल नभएपछि अन्य पुरुषको रिलेशनमा आउन नचाहेकी दीपिकाले २०१८ मा रणविर सिंह सँग विवाह गरेकी थिइन् । रणवीर सिंहसँग दीपिकाले रामलीला, वाजिराव मस्तानी र पद्मावतमा अभिनय गरेकी छन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार १४:०० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...