back
CTIZAN AD

राष्ट्रियसभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

वि.सं.२०७८ पुस २३ शुक्रवार

771 

shares

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारमाथि परेका उजुरीहरुको जाँचबुझपछि नामावली प्रकाशन गर्ने भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि राष्ट्रियसभाको १९ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकाहरुको उम्मेदवारको नाममाथि विहीवार परेका उजुरीमाथि आयोगले छानविन गरेपछि आज दिउँसो ३ बजे प्रकाशन गरिने जनाइएको छ ।

आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली भने पुस २४ गते प्रकाशन गर्ने र सोहि दिन उम्मेदवारहरुलाई चुनाव चिन्ह् वितरण गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।

आगामी माघ १२ गते हुने उक्त राष्ट्रियसभा निर्वाचनमा ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा गठबन्धनका दलले साझा उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेका छन् भने एमालेले भने एक्लै उम्मेदवार उठाएको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १०:४६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...