back
CTIZAN AD

नेता चन्द्र भण्डारीको प्रश्न–इतिहास रच्ने मौका पाउँदा बतासको सारथी किन ?

वि.सं.२०७८ पुस २३ शुक्रवार

765 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीले इतिहास रच्ने मौका पाउँदा पनि बतासको सारथी किन भन्ने प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकार र नेपाली जनताले देश बनाउने अवसर दिँदा पनि नेतृत्व ‘बतास’ को सारथी भइदिएकोप्रति नेता भण्डारीले इंगित गरेका हुन् ।

‘देश बनाउने अवसर जनताले दिदाँ !!! ईतिहास रच्ने मौंका हातमा आउँदा !!! किन “बतास” का सारथी बनेका ?’ नेता भण्डारीले सामाजिम संजाल फेसबुकमा लेखेका छन् ।

देशकै ऐतिहासिक सम्पदाका रुपमा रहेको नारायणहिटी संग्रहालयमा बतास अर्गनाइजेशन नामक कम्पनीले कौडीको मूल्यमा भाडामा लिएर रेष्टुरेण्ट संचालन गर्न लागेको समाचार सार्वजनिक भएपछि त्यसको विभिन्न कोणमा टिप्पणी गर्न थालिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दरबार संग्रहालयमा रेष्टुरेण्ट संचालनका लागि बतास अर्गनाजेशनलाई जग्गा भाडामा दिएको थियो भने उक्त समूहको एक संस्था बतास फाउण्डेशनको सल्लाहकारमा प्रधानमन्त्री पत्नी आरजु देउवाकलाई पनि सल्लाहकारका रुपमा राखेको थियो ।

बतास समूहसँग आफ्नो नाम जोडिएर समाचारहरु प्रकाशित भएपछि बिहीबार राणाले एक प्रेस विज्ञप्तिमा जारी गर्दै सलंग्नता नभएको स्पष्टीकरण दिएकी छन् । ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ’, आरजुले प्रेस विज्ञप्तिमा भनेकी छिन् ।

https://sansarnews.com/311941/

बतासको विवादमा किन तानिइन् देउवा पत्नी आरजु ? के हो वास्तविकता ?

वि.सं.२०७८ पुस २३ शुक्रवार १६:१४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...