back
CTIZAN AD

यति, ओम्नी र बतास आसेपासे पुँजीवादीको कुरुप अनुहार भन्दै डा. भट्टराइले भने–मुहान सफा गरौं

वि.सं.२०७८ पुस २५ आइतवार

891 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बतास प्रकरण यति र ओम्नीपछिको आसेपासे पुँजीवादको कुरुप अनुहार भएको बताएका छन् ।

नारायणहिटी दरबार संग्रहालयमा बतास अर्गनाइजेशनले कौडीको भरमा जग्गा सम्झौता गरेर रेष्टुरेण्ट लगायतका संरचना भएपछि त्यसको व्यापक विरोध तथा टिका टिप्पणी भएका छन् ।

डा. भट्टराईले पनि यसको टिप्पणी गर्दै एकपछि अर्को गर्दै विवादमा आएका ओम्नी, यति र बतासलाई आसेपासे पुँजीवादको कुरुप अनुहार रहेको भन्दै मुहान देखि नै राजनीति सफा गर्नुपर्ने टिप्पणी गरेका छन् ।

‘हिजो यति,ओम्नी पछि आज बतासको रूपमा आसेपासे पुककजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो!’ नेता भट्टराईले भनेका छन् ‘जबसम्म मुहान (राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन है ! मुहान सफा गरौं; राजनीतिक सफाइ अभियानमा लागौ !’

 

वि.सं.२०७८ पुस २५ आइतवार १०:३६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...