काठमाडौं । नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसएसपी) को सुरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालका अमरेन्द्र बहादुर सिंहको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ । साथै सोहि कार्यालयका अरुण पौडेललाई नेपाल विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।
हेर्नुहोस् को कहाँ परे त ?
वि.सं.२०७८ पुस २५ आइतवार १५:०५ मा प्रकाशित



























