काठमाडौं । नेकपा एमालेको शुक्रवारदेखि जारी जिल्ला अधिवेशनले नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।
नेकपा एमालको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म ४७ जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् । ४७ जिल्लामध्ये अधिकांशमा सर्वसम्मत र केही जिल्लामा निर्वाचन प्रक्रियाद्धारा नेतृत्व चयन गरिएको छ ।
केही जिल्लामा सर्वसम्मत हुन नसक्दा निर्वाचन सारिएको र केहीमा निर्वाचन भइरहेको छ ।
एमालेले १६ जिल्लाको अधिवेशन पछि गर्नेगरी शुक्रवारबाट ६१ जिल्लाको अधिवेशन सुरु गरेको थियो ।
यी हुन् ४७ जिल्लाका अध्यक्ष
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा-शेरबहादुर बुढा
५. सल्यान-गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बा‘के-किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५. सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ-श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु-डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम-तेजमान कन्दङ्वा
२३. रुपन्देही-तेजेन्द्र केसी
२४. लमजुङ-कृष्णप्रसाद अधिकारी
२५. पा‘चथर-राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा-प्रेमबहादुर गुरुङ
२८. मकवानपुर-एकलाल श्रेष्ठ
२९. डडेल्धुरा-प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी-सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३३. काठमाडौं-दीपक निरौला
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली-कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ-हिरा केसी
३७. सोलुखुम्बु-डुफकुमार बा‘स्तोला
३८. प्युठान-विजयविराज विष्ट
३९. पर्वत-राजुप्रसाद पौडेल
४०. डोटी-चक्र मल्ल
४१. उदयपुर- परमेश्वर घिमिरे
४१. दोलखा-नरबहादुर श्रेष्ठ
४२. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४३. ओखलढुंगा- शंकर कटवाल
४४. सिराहा-चन्द्रेश्वर मण्डल
४५. कैलाली-रतन थापा
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष-उमेश ढकाल
वि.सं.२०७८ पुस २७ मंगलवार १०:२९ मा प्रकाशित



























