२७ पुष, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले लघुवित्तको ४० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात संस्थाको शेयरमूल्य २६१४ रुपैयाँ २९ पैसा कायम भएको छ । समायोजन अघि संस्थाको अन्तिम कारोबार प्रति कित्ता ३६६० रुपैयाँमा भएको थियो ।
वि.सं.२०७८ पुस २७ मंगलवार १०:२८ मा प्रकाशित
























