back
CTIZAN AD

उपत्यकामा राजनीतिक भेला गर्न रोक, यस्तो छ जिल्ला प्रशासनको १५ बुँदे आदेश

वि.सं.२०७८ पुस २७ मंगलवार

927 

shares

काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनको अवधारणा अघि सारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले स्मार्ट लकडाउनको अवधारणा अगाडि सारेका हुन् ।

बैठकले २५ जनाभन्दा बढी उपस्थित भएर भेला गर्न रोक लगाएको छ । मंगलबार मध्यरातदेखि लागु हुने गरी यस्तो निर्णय गरिएको हो ।

आगामी माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठनमा पनि रोक लगाउने निर्णय गरिएको छ । पूर्वनिर्धारित परीक्षाको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी संचालन गराउने निर्णय पनि गरिएको छ ।

तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले जनस्वास्थ्यको मापदण्ड पालना नगरेमा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

यस्तो छ जारी १५ बुँदे आदेश

वि.सं.२०७८ पुस २७ मंगलवार १७:१५ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...