back
CTIZAN AD

पोलिटब्यूरो र पदाधिकारीको निर्वाचन गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति

वि.सं.२०७८ माघ ९ आइतवार

579 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्कुलर जारी गर्दै आगामी माघ २७ मा केन्द्रीय समिति बैठक बोलाएका हुन् । उक्त बैठकले पोलिटब्यूरो र बाँकी पदाधिकारीको चयन गर्ने प्रचण्डले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

बैठकले महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना निर्माण र तत्कालिन परिस्थितिको सन्दर्भमा अन्य निर्णयहरु लिने बताइएको छ । बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबारे छलफल हुने उल्लेख छ ।

गत पुस ११ देखि १८ गतेसम्म सम्पन्न महाधिवेशनबाट माओवादीले केन्द्रीय समिति र अध्यक्ष मात्रै चयन गरेको थियो । माओवादीले विधानअनुसार थप ५३ केन्द्रीय सदस्य चयन गर्ने छ । साथै बैठकले पोलिटब्यूरो, स्थायी समिति र बाँकी पदाधिकारीको चयन गर्ने छ ।

माओवादीले विशेषतः पदाधिकारीमा निकै रस्साकस्सी छ । पदाधिकारी चयन निर्वाचन प्रक्रियाबाट हुनसक्ने सम्भावना बढेको बताइएको छ ।

No description available.

वि.सं.२०७८ माघ ९ आइतवार १५:४० मा प्रकाशित

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...