back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउः डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७८ माघ २० बिहीवार

699 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ २० गते, फेब्रअरी ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रिदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ र विक्रिदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७८ पैसा र विक्रिदर १६२ रुपैयाँ ६० पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.45 120.05
EUR (European Euro)
1 135.00 135.68
GBP (UK Pound Sterling)
1 161.78 162.60
CHF (Swiss Franc)
1 129.88 130.53
AUD (Australian Dollar)
1 85.41 85.84
CAD (Canadian Dollar)
1 94.23 94.70
SGD (Singapore Dollar)
1 88.63 89.07
JPY (Japanese Yen)
10 10.45 10.50
CNY (Chinese Yuan)
1 18.78 18.87
SAR (Saudi Arabian Riyal)
1 31.84 32.00
QAR (Qatari Riyal)
1 32.81 32.97
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.52 32.68
MYR (Malaysian Ringgit)
1 28.54 28.68
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.97 13.04
DKK (Danish Kroner)
1 18.15 18.24
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.85 396.83
BHD (Bahrain Dinar)
1 316.84 318.44

 

https://sansarnews.com/315283/

वि.सं.२०७८ माघ २० बिहीवार ०८:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...