back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ माघ २१ शुक्रवार

618 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (माघ २१ गते, फेब्रअरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४८ पैसा र विक्रिदर १२० रुपैयाँ ८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७७ पैसा र विक्रिदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८३ पैसा र विक्रिदर १६२ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Fixed By Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.48 120.08
EUR (European Euro)
1 134.77 135.44
GBP (UK Pound Sterling)
1 161.83 162.64
CHF (Swiss Franc)
1 129.57 130.22
AUD (Australian Dollar)
1 84.99 85.41
CAD (Canadian Dollar)
1 93.98 94.45
SGD (Singapore Dollar)
1 88.59 89.03
JPY (Japanese Yen)
10 10.41 10.46
CNY (Chinese Yuan)
1 18.78 18.88
SAR (Saudi Arabian Riyal)
1 31.85 32.01
QAR (Qatari Riyal)
1 32.82 32.98
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.53 32.69
MYR (Malaysian Ringgit)
1 28.56 28.70
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 12.96 13.03
DKK (Danish Kroner)
1 18.12 18.21
HKD (Hong Kong Dollar)
1 15.33 15.41
KWD (Kuwaity Dinar)
1 394.95 396.93
BHD (Bahrain Dinar)
1 316.93 318.52
https://sansarnews.com/315454/

वि.सं.२०७८ माघ २१ शुक्रवार ०८:३८ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...