२१ माघ, काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् ।
माघ १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७८ माघ २१ शुक्रवार ११:५३ मा प्रकाशित






























