back
CTIZAN AD

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

वि.सं.२०७८ माघ २३ आइतवार

603 

shares

२३ माघ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

May be an image of text that says 'NEPALLiFE २०७६ ९७४ श्री नेपाल स्टक एक्सचेन्ज सिंहदरवार प्लाजा, काठमाण्डौ। विषय लाभांश घोषणा गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६ वजे बसेको ३३२औ संचालक समिति बैठकले यस कम्पनीको आ.व. २०७६/ मुनाफावाट हाल कायम लाभांश रकम शुक्रवार अपरान्ह सम्मको संचित ૧૪% बोनस शेयर आउने उक्त लाभांशमध्ये शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको ०.७३६5% नगद लाभांश (वोनस शेयरको कर प्रयोजनका लागि) हुनेद श्री वीमा समितिको स्वीकृति आगामि बस्ने कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने व्यहोरा सवैलाई जानकारी गराउन चाहन्छी धन्यवाद उक्त (विनोदकुमार कम्पनी सचिव बोधार्थ, बीमा समिति कपण्डोल, ललितपुर धितोपत्र ोर्ड खुमलटार, ललितपुर त्रिपुरेश्वर, एण्ड क्लियरिष्ठ पुतलीसडक, काठमाण्डी'

वि.सं.२०७८ माघ २३ आइतवार ११:०६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...