back
CTIZAN AD

बंगलादेश पढेका डाक्टरहरु शतप्रतिशत उत्तिर्ण

वि.सं.२०७८ माघ २५ मंगलवार

918 

shares

काठमाडौं । बंगलादेश पढेका डाक्टरहरु शतप्रतिशत उत्तिर्ण भएका छन ।

माघ २१ र २२ गते नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक (पीजी) तहको लाइसेन्स परीक्षामा बंगलादेशबाट अध्ययन गरेका डाक्टर शतप्रतिशत उतिर्ण भएका हुन ।

सोसाइटी फर नेप्लीज डक्टर्स अफ बंगलादेशका अध्यक्ष डा दिनेश प्रसाद कोइरालाका अनुसार बंगलादेशबाट डाक्टरी अध्ययन गरेर आएका शतप्रतिशत उत्तीर्ण भएपछि उनीहरुले एकअर्कामा खुसी साटासाट गरेका छन ।

No description available.

नेपाली कांग्रेसका युवा नेता एवं औषधि ब्यबशायी डाअबुल हुसैन अन्सारीले पीजी उत्तीर्ण गर्ने बंगलादेशबाट अध्ययन गरेर आएका चिकित्सक र अन्य सबैलाई बधाई एवम शुभकामना दिएका छन ।

No description available.

यसैगरी सोसाइटी फर नेप्लीज डक्टर्स अफ बंगलादेशका संयोजक डा राकेश साहले प्रोफेसनल लाइफमा एक अर्काको साथ र सहयोगको भावना लिएर अगाडि बढ्नुपर्ने बताउदै यो परीणामले थप उत्साहित बनाएको जनाएका छन ।

No description available.

No description available.

वि.सं.२०७८ माघ २५ मंगलवार १५:२९ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...