back
CTIZAN AD

भूतपूर्व सैनिक सम्मेलनः पश्चिम कमाण्ड अन्तर्गत कहाँ कहाँ हुँदैछ त सम्मेलन ? (सूचनासहित)

वि.सं.२०७८ माघ २५ मंगलवार

825 

shares

काठमाडौं । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा विभिन्न जिल्लामा ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ भइरहेको छ ।

यसै सन्दर्भमा पश्चिम कमाण्ड अन्तर्गत डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली कन्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालिीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके, र बर्दिया बसोबास गरि सोहि क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारीक निवृत्तिभरणमा रहेका व्यक्तिहरुलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ ।

उक्त सम्मेलनमा सहभागी हुनका लागि माघ २४ देखि ३० गतेसम्म ती क्षेत्रमा रहेका सैनिक व्यारेकमा नाम दर्ता गराउन समेत अनुरोध गरिएको छ ।

यस्तो छ सूचना

No photo description available.

वि.सं.२०७८ माघ २५ मंगलवार १७:२४ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...