back
CTIZAN AD

एभरेष्ट अस्पतालमा ‘ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल’

वि.सं.२०७८ माघ २५ मंगलवार

810 

shares

काठमाडौं। एभरेष्ट अस्पताल करिव २० वर्षदेखि सञ्चालनमा आएर निरन्तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

जसमध्येको एक हो, ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल । अस्पतालले यस फाउण्डेशन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ ।

यस फाउन्डेशनका अध्यक्ष तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कुमार कश्यप रहेका छन भने अर्का विशेषज्ञ डा. अवशेष भण्डारी पनि यसै फाउन्डेशनमा कार्यरत छन् ।

डा. कश्यपका अनुसार यस फाउन्डेशलले हाल ग्याष्ट्रो सँग सम्बन्धीत इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धीत हेपाटाइटिस ए देखि इ सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार गरिन्छ ।

पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखलेश कुमार कश्याप र अबशेष भण्डारीले साँझ ५ बजे देखि ७ बजेसम्म ओपिडी सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको यस फाउण्डेशनको अध्यक्ष डा. कश्यपले बताए ।

वि.सं.२०७८ माघ २५ मंगलवार २२:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...