२६ माघ, काठमाडौँ । अष्ट्रेलिया विरुद्धको टि-२० श्रृखला अघि श्रीलंका क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ ।
श्रीलंका क्रिकेट टिम विस्फोटक ब्याट्सम्यान कुसल मेन्डिस श्रृखला अघि कोरोना भाइरसबाट संक्रमित भएका छन । श्रीलंका क्रिकेट र्बोडले उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ । र्बोडका अनुसार उनीलाई अहिले आईसोलेशनमा राखिएको छ ।
Kusal Mendis, who is with the touring Sri Lanka National Team in Australia, has tested positive for Covid-19.
Mendis was found to be positive during a routine Rapid Antigen Test (RAT), conducted on Monday, 07th February.
READ: https://t.co/T8k13JoVTN #AUSvSL— Sri Lanka Cricket 🇱🇰 (@OfficialSLC) February 8, 2022
श्रीलंकाले फेब्रुअरीबाट अष्ट्रेलिया विरुद्ध ५ खेलको टि २० श्रृखला खेल्दैँछ ।
वि.सं.२०७८ माघ २६ बुधवार १२:०५ मा प्रकाशित



























