back
CTIZAN AD

मन्त्रालयद्वारा महाप्रबन्धक पदका लागि दरखास्त आह्वान(सूचनासहित)

वि.सं.२०७८ माघ २६ बुधवार

930 

shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले खुल्ला प्रतिस्पर्धा मार्फत महाप्रबन्धक नियुक्त गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

अन्य थप जानकारीका लागि मन्त्रालयको वेवसाइट moics.gov.np/np वा फोन नं.०१-४२११९६७ मा सम्पर्क गर्न सकिने छ ।

यस्तो छ, सूचनाः

No description available.

वि.सं.२०७८ माघ २६ बुधवार १२:०३ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...